इमिग्रेशन भिसा  सम्बन्धी

“जापानको इमिग्रेशन भिसा सम्बन्धी कुनैपनि सर - समस्या भएमा हामीलाई सम्झिनु होस् . बिगत एक दशकदेखि अध्यागमन सम्बधी संसारका बिभिन्न मुलुकका बिदेसी हरुलाई सेवा दिदै आइरहेका छौं !”

भिसा - इमिग्रेशन सम्बन्धी कार्यहरु..

जापानमा इमिग्रेशन भिसा सम्बन्धि जिज्ञासा अथवा समस्या या कुनै पनि कानुनी कार्यान्वयन गर्नु परेमा हामीलाई सम्पर्क गर्नु होस् । बिगत लामो समयदेखि जापानको इमिग्रेशन भिसासँग सम्बन्धि काम गर्दै आउनु भएका दक्ष तथा अनुभबी इमिग्रेशन लयरको रोहबरमा यहाँले भोग्दै आउनु भएको हर-समस्याहरुको कानुनी कार्यान्वयन गरिन्छ । जुनसुकै भिसा सम्बन्धि कुनै पनि जानकारी या परामर्श तथा कानुनी कार्यान्वयन चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यहाँहरुलाई हामी निशुल्क परामर्श गर्नेछौँ ।

भिसाका प्रकियाहरु जस्तैः १. भिसा नविकरण २. भिषाको प्रकृति परिवर्तन ३. नयाँ भिषा ४. स्थाई भिषा एइजियु ५. पारिबारिक भिषा , लगायत अन्य । नोट: हाम्रो सेवा जापानको सम्पूर्ण क्षेत्रमा उपलब्ध छ ।

जापानमा इमिग्रेशन भिसा सम्बन्धि कामको निमित्त गर्नु पर्ने प्रकिया :: 

Step 1 सोधपुछ/सम्पर्क

टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।

Step 2 आपसी सर-सल्लाह

सम्पर्क पश्चात सम्बन्धित भिसाको प्रकृति अनुसार चाहिने आवश्यक कागजात तथा जम्मा गर्नुपर्ने डकुमेन्टको बारेमा सर-सल्लाह !!

Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण

सर-सल्लाह बमोजिम सम्बन्धित भिसा कानुनी कार्यान्यनका निमित्त सम्बन्धित निकायलाई कामको हस्तान्तरण !!

Step 4 कामको समाप्ति तथा हस्तान्तरण

सम्बन्धित कामको कानुनी कार्यान्वयन पुरा भए पश्चात तपाईको कामको तपाईलाई हस्तान्तरण ! !

सम्पर्क तथा पहुँच..

ठेगाना : 〒‎143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान

मोबाइल: +819098298884

इमेल: info@easjapan.co.jp

कार्यालय समय: 09:00 - 17:00

शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.

EASJAPAN

इमिग्रेशन भिसा सम्बन्धी कानूनी प्रकृया

※ गियोसेसियोसी (行政書士) मार्फत अध्यागमन विभागमा (出入国管理局に申請)
※जापानका संबन्धित निकायका गियोसेसियोसी (行政書士) का रोहबरमा अध्यागमन विभागमा कागजात हरु तथा आबेदन प्रक्रिया हुनेछन

  • भिसा नबिकरण 
  • भिसा प्रकृति परिबर्तन 
  • नयाँ भिसा 
  • एइजियु / जापनिज पासपोर्ट

FAQ

जापानको अध्यागमन विभागको नियमानुसार जापानको भिसा लिनको लागि एउटा कुनै कानुनी आधार (कम्पनी,कलेज,परिवार साथै अन्य) नभई नहुने हुनाले त्यस प्रकिया अन्तर्गत मात्र भिसा प्राप्त गर्न सकिन्छ ।`

भिसा आबेदन गर्नको लागि भिसाको प्रकृति अनुसारको आफ्नो व्यक्तिगत तथा पारिबारिक र कम्पनीको कागजातहरु आवश्यक पर्दछ ।

भिसा इमिग्रेशन सम्बन्धी सम्पूर्ण (A टू Z) कानुनी प्रकियाहरुको परामर्श तथा कार्यान्वयन गर्छौँ ।