कम्पनी सम्बन्धी कानुनी प्रक्रिया
जापानमा कम्पनी सम्बन्धि कुनैपनि कानुनी रुपमा परामर्श चाहिएमा अथवा दर्ताको लागि आबश्यक न्युनतम पुजी र प्रक्रियाहरुको बारेमा साथै,कम्पनी दर्ता गरि बिजिनेश भिसा निकाल्नु परेमा,त्यस्तै कम्पनीको विधान संशोधन या कम्पनीको ठेगाना परिबर्तन अथवा कम्पनीको नाम परिबर्तन तथा कम्पनीको पूँजी बढाउनु पर्ने, कम्पनी बन्द गर्नुपर्ने लगायतका सम्पुर्ण कानूनी काम कारबाहीको लागि हामीलाई सम्झनुहोस्। हामी यहाँका सम्बन्धित क्षेत्रका कानुनी बिज्ञहरुको रोहबरमा तपाइँको समस्याहरुको समाधान गर्नेछौँ।हाम्रो सेवा जापानका हरेक क्षेत्रमा उपलब्ध छन् ।
कम्पनी सम्बन्धि काम कारबाहीको लागि गर्नु पर्ने प्रकियाहरु :
Step 1 सोधपुछ/सम्पर्क
टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।
Step 2 आपसी सर-सल्लाह
सम्पर्क पश्चात सम्बन्धित कानुनी कार्यान्वयनको लागि प्रमाणित आवश्यक कागजातहरुको संकलन!
Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण
सर-सल्लाह बमोजिमको सम्बन्धित कानुनी निकायलाई कामको हस्तान्तरण!
Step 4 कम्पनीको बिधान तथा सम्बन्धित कागजातको तयारी
सम्बन्धित कानुनी निकायबाट सम्बन्धित कार्य सम्पादनको निमित्त चाहिने कागजातको तयारी, तथा यहाँ समक्ष पुष्टी !
Step 5 कम्पनी दर्ता तथा कार्यान्वयनका निमित्त आबेदन
सम्बन्धित कामको कागजातहरु तपाई समक्षपुष्टी पश्चात सम्बन्धित सरकारी कार्यालयमा आबेदन पेश तथा दर्ता प्रकिया !
Step 6 कम्पनी दर्ता प्रमाणपत्रको हस्तान्तरण
कम्पनी दर्ता भईसके पश्चात दर्ताका आवश्यक कागजात हस्तान्तरण तथा कामको समाप्ती !
सम्पर्क तथा पहुँच..
ठेगाना : 〒143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान
मोबाइल: +819098298884
इमेल: info@easjapan.co.jp
कार्यालय समय: 09:00 - 17:00
शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.
EASJAPAN
कम्पनी दर्ता कानूनी प्रकृया
※ सिहोसियोसि (司法書士) मार्फत होमुकियोकु (法務局)
※जापानका संबन्धित निकायका सिहोसियोसि (司法書士) का रोहबरमा दर्ता का कागजात हरु तथा आबेदन प्रक्रिया हुनेछन
- कम्पनी दर्ता
- बिधान संशोधन
- कम्पनीको ठेगाना परिवर्तन
- कम्पनीको पूँजी बढाउनु पर्ने
- कम्पनी बन्द गर्नुपर्ने लगाएत अन्य