कानूनी कागजात   ( उत्तर / प्रतिउत्तर )

“ इमिग्रेशन / कुयाक्सो / सियाक्सो / कर कार्यालय / लगायत अन्य जापानका सरकारीस्तरहरुको लागी..”

कानूनी कागजात (उत्तर/प्रतिउत्तर) कार्यन्वयनको लागी..

कागजातको सेवा भनेको कुनै पनि व्यक्ति हो भनेर सुनिश्चित गर्ने प्रक्रिया पनि हो । यसलाई प्रासंगिक कानुनी नियमहरूको पालना गर्ने तरिका पनि हो ।जापानमा कानूनी कागजात या इमिग्रेशन अथवा कुयाक्सो/सियाक्सो जस्ता सरकारी निकायमा गरिने उत्तर-प्रतिउत्तरहरु,त्यस्तैगरी कम्पनी या कामदार बिचको आवश्यकिय कानुनी कागजातहरु,त्यसै गरि एक अर्को कम्पनी बीच तथा फुदोसान बीच गरिने कानूनी कागजात लगायत सम्पुर्ण सान्दर्भिक कानुनी नियम संगतका कागजातहरुको सर-सल्लाह या कागजात बनाउनुपर्ने भएमा हामीलाई सम्झनुहोस । हामी यहाँहरुको समस्या सम्वन्धित निकायका कानुनी विज्ञहरुको रोहबरमा तयार पार्नेछौँ ।


कानुनी कागजात बनाउनको निमित्त आवश्यक प्रकियाहरु : 

Step 1 सोधपुछ/सम्पर्क

टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।

Step 2आपसी सर-सल्लाह

सम्पर्क पश्चात सम्बन्धित कानुनी प्रकियाको निमित्त चाहिने कागजात तथा जम्मा गर्नुपर्ने कागजातको बारेमा सर-सल्लाह !

Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण

सरसल्लाह बमोजिम सम्बन्धित कानुनी कार्यान्वयनको निमित्त सम्बन्धित निकाएमा कामको हस्तान्तरण !

Step 4हकामको हस्तान्तरण तथा समाप्ति

सम्बन्धित कामको कानुनी प्रकिया पुरा भए पश्चात तपाइँको कामको तपाइँलाई हस्तान्तरण !

सम्पर्क तथा पहुँच..

ठेगाना : 〒‎143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान

मोबाइल: +819098298884

इमेल: info@easjapan.co.jp

कार्यालय समय: 09:00 - 17:00

शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.

EASJAPAN

कानूनी कागजात (उत्तर/प्रतिउत्तर) हरु तयारी सम्बन्धी कानूनी प्रकृया

※ जापान का सरकारी स्तरमा पेशहुने कानुनी कागजातहरु यहाँका सम्बन्धित् निकाय
( 司法書士・公認会計士・中小企業診断士・税理士・行政書士 )
का कानुन विधहरुको रोहबरमा तयार परिनेछन्।
  • कर-कार्यालय,वडा कार्यालयहरुका लागी
  • कम्पनी सम्बधी कानुनी कार्यान्वन लागी
  • अध्यागमन विभागका लागि
  • वितिय ससंथाहरुका लागी
  • कम्पनी तथा कामदार लागी