www.curryInfo.com/Your-Business Name:..
अहिलेको २० औँ शताब्दीमा हरेक कुराको जानकारी one click को भरमा आउछन् र यो अबको समयको माग पनि हो । हामीले आफ्नो कम्पनी, पसल आफ्नो बिजीनेश प्रोफाइल जस्ता हरेक कुराहरू जुनकी व्यापारिक दृष्टिकोणले संचालन गरेका छौँ र त्यसको होमपेज हुनु अत्यन्त जरुरी छ। त्यस्तै रुपमा curryinfo.com होमपेज बनाउनका निमित्त जापानमा हामी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुको आफ्नो निजी ब्यापार ब्यबसायीक रुपमा जापानमा सबभन्दा बढी देखिएको रेस्टुरेन्ट व्यापार curry shop हो । Indian ,Nepali ,Asian restaurant curry shop. हुन त हरेक पसलको कहिँ न कहिँ नेटमा हेर्न नमिल्ने होइन तर पनि आफ्नो पसलको बारेमा सबै कुराहरु पसलको नयाँ- नयाँ सूचना तथा Campaign हरुको बारेमा तथा कम्पनीको बारेमा जानकारी खासै देखिएको हुदैन । कुनै पनि फ्री साइटहरु बाट हेर्न मिल्छ, तर तपाईको पसलको चिरासी मेन्यु या Signboard या poster हरुमा त्यसको लिंक कहिँ हुँदैन,जसले गर्दा हाम्रो पसलमा भएको सबै कुराहरुको जानकारी सबै ग्राहक समक्ष पुग्न सकिरहेको छैन । यो समस्याबाट हजुरहरु पनि अछुतो हुनुहुन्न होला,यस्तो अबस्थामा हामी तपाईलाई तपाईको पसल अनुसारको होमपेजको सेवा प्रदान गछौँ । त्यसको लागि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ ।












www.curryInfo.com/Your-Business Name निमित्त गर्नुपर्ने प्रकियाहरु :
Step 1 सोधपुछ/सम्पर्क
टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।

Step 2आपसी सर-सल्लाह र छनौट
तपाइँसंगको सम्पर्क पछि तपाइँको व्यापार/ब्यबसायको बारेमा हामीलाई आबश्यक जानकारीहरु तथा सूचना प्रदान गर्नु !

Step 3 सम्बन्धित ब्यबसाय तथा पसलको होमपेजको लागि तयारि
सर-सल्लाह बमोजिम होमपेजका लागि आबश्यक मेन्यु,चिरासी,पोम्प्लेट, खामबान, पसल भित्र/बाहिर आदिको फोटोहरु इमेल मार्फत संकलन !

Step 4होमपेजको तयारि तथा हस्तान्तरण
संकलन पछि होमपेजको तयारी गरि सम्बन्धित व्यक्तिलाई पेज लिंक हस्तान्तरण !

सम्पर्क तथा पहुँच..
ठेगाना : 〒143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान
मोबाइल: +819098298884
इमेल: info@easjapan.co.jp
कार्यालय समय: 09:00 - 17:00
शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.