ऋण फाइनान्सियल आबेदन प्रकिया..
जापानमा ब्यवसाय संचालन गर्दै आउनु भएको छ र ब्यापार स्तरोन्नतीका लागि आवश्यक पूँजीको अभाब झेल्दै आउनु भएको छ र ऋण आबेदन गर्नु पर्ने छ भने साथै ऋण थप गर्नु पर्ने छ ? या अर्को बैंकबाट थप ऋण निकाल्नु पर्ने छ अथवा बारम्बार आबेदन गर्दा पनि ऋण पाउन सकिरहनु भएको छैन ? छैन भने कम्पनीलाई ऋण नदिने कारण या अन्य समस्याहरुको समाधान हामी यहाँका वित्तिय सस्था एबं बैंकहरूबाट जेरिशी तथा (FA) आर्थिक सल्लाहकार सँगको सहकार्यमा यहाँहरुको समस्याहरुको समाधान गरिन्छ ।
ऋण फाइनान्सियल आबेदनको प्रकियाहरु :
Step 1 सोधपुछ/सम्पर्क
टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।
Step 2 आपसी सर-सल्लाह
सम्पर्क पश्चात सम्बन्धित वित्तीय ऋण आबेदन कार्यको निमित्त चाहिने कागजात तथा जम्मा गर्नुपर्ने डकुमेन्टको बारेमा सर-सल्लाह !
Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण
सर-सल्लाह बमोजिम सम्बन्धित बैंक तथा सस्था संगको ऋण आबेदन प्रक्रिया कार्यान्वयनका निमीत्त जेरिशी तथा (FA) सम्बन्धित छेत्रका आर्थिक सल्लाहकारलाई कामको हस्तान्तरण !
Step 4 वित्तीय ऋण स्वीकृत पश्चात तपाई समक्ष पुष्टी र समाप्ति
सम्बन्धित बैंक तथा सस्थाबाट वित्तीय ऋण स्वीकृत भईसके पश्चात उपलब्ध बिबरणको पुष्टी तपाई समक्ष गरिनेछ !
सम्पर्क तथा पहुँच..
ठेगाना : 〒143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान
मोबाइल: +819098298884
इमेल: info@easjapan.co.jp
कार्यालय समय: 09:00 - 17:00
शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.
EASJAPAN
ऋण फाइनान्सियल आबेदन सम्बन्धी कानूनी प्रकृया
※ चिउसियो किगियो सिन्दान सी 中小企業診断士 तथा वित्तीय सल्लाहकार (Financial Advisor )
※जजेरीशी (税理士) हरुको रोहबरमा यहाको वितिय कारोबार का सम्बन्धित वितिय सस्थांमा आबेदनका कार्य हरु गरिनेछन..
- व्यवसायीको लागि नयाँ ऋण
- चलिरहेको ब्यबसायीको लागि थप ऋण
- लगायत अन्य ...