दोभासे सेवा   (कानुनी / व्यबहारिक)

“ कुयाक्सो / सियाक्सो / कर कार्यालय / लगायत अन्य जापानका सरकारीस्तर तथा अन्य कार्यालय भाषा जटिलता ठाउँहरु को लागी .”

दोभासे सेवा (कानुनी / व्यबहारिक) कार्यन्वयनको लागी..

दोभासे सेवा तथा भाषा अनुबाद पनि अहिले आम मानिसको आबश्यकता भित्र पर्दछ।भाषा आफैमा एक जटिल समस्या त होइन तर स्पष्ट ज्ञान र बुझाईको अभाव भने आम मानिसमा देखिन्छ। त्यसमा पनि ,जापानमा हामीलाई भाषागत रुपमा सबैभन्दा अप्ठ्यारो हुनु भनेको यहाँका कानूनी निकायहरुमा हुने गर्छ, जहाँकी हामीहरुलाई सोधेको, हामीले भन्नचाहेको कानूनी शब्दहरु एकअर्कालाई बुझाउन अप्ठ्यारो परिरहेको हुन्छ । यदि,त्यतिबेला कोहि/ कसैले आफ्नो समस्या फोनबाट भएपनि अथवा संगै गएर एकअर्काको कुरा बुझेर भाषागत समस्याको समाधान गर्दिए एकदमै राहत मिल्ने थियो भन्ने समस्याबाट हामी धेरै जना गुज्रिआएका छौँ । हामी तपाईको आबश्यकिय भाषागत दोभासे /अनुबाद समस्या सम्बन्धित निकायका दक्ष्य बिज्ञहरु द्वारा समाधान गर्नेछौँ । नोट :हाम्रो सेवा जापानका हरेक क्षेत्रमा लागुहुनेछ । s


कदोभासे सेवा (कानुनी / व्यबहारिक) निमित्त आवश्यक प्रकियाहरु : 

Step 1 सोधपुछ/सम्पर्क

टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।

Step 2आपसी सर-सल्लाह

सम्पर्क पश्चात सम्बन्धित कानुनी प्रकियाको निमित्त चाहिने कागजात तथा जम्मा गर्नुपर्ने कागजातको बारेमा सर-सल्लाह !

Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण

सरसल्लाह बमोजिम सम्बन्धित कानुनी कार्यान्वयनको निमित्त सम्बन्धित निकाएमा कामको हस्तान्तरण !

सम्पर्क तथा पहुँच..

ठेगाना : 〒‎143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान

मोबाइल: +819098298884

इमेल: info@easjapan.co.jp

कार्यालय समय: 09:00 - 17:00

शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.