जापानबाट   विदेश यात्रा:

“ अमेरिका, अस्ट्रेलिया, क्यानाडा,कोरिया, थाइल्यान्ड, भेतनाम लगायत अन्य ठाउँहरु को लागी .”

जापानबाट विदेश यात्राका लागी..

बिश्वोमा धेरै यस्ता देशहरु छन् जहाँ अति रमणीय, सुन्दर पर्यटकीय स्थलहरु, त्यहाँको भूगोल ,सस्कृति , रितिरिवाज र परम्परा जस्ता धेरै त्यस्ता दृश्यावलोकन स्थलहरु छन् जहाँ मानिसहरु घुम्न जानको लागि धेरै पैसा खर्च गर्छन । यदि, हजुरहरु पनि जापानमा हुनुहुन्छ र जापानबाट अन्य देशहरु अमेरिका, अस्ट्रेलिया, क्यानाडा,कोरिया, थाइल्यान्ड, भेतनाम जस्ता देशहरुमा आफ्नो परिवारिक भेटघाट तथा घुमफिरको लागि भिजिट भिसामा जान चाहनु भएको छ तर भिसाको अध्यागमन कानुनी प्रक्रियाको बारेमा अन्योलमा पर्नु भएको छ भने आबश्यक परामर्श तथा हजुरको भिसाको सम्पूर्ण प्रक्रियाहरुको लागि हामीलाई सम्झनुहोस् । हामी सम्बन्धित क्षेत्रको अनुभबी बिज्ञसंगको सहकार्यमा यहाँहरुको भिसा,टिकट साथै ट्राभल संग सम्बन्धि सम्पूर्ण समस्याको समाधान गर्नेर्छौँ । अन्तत:, जीवन एउटा यात्रा हो र हामी यात्री हौँ । जिबन छोटो छ,पछि के होला कसले देखेको छ र समय र पैसा हुँदा नै हो बिश्वो घुम्ने, रम्ने र रमाउने । पछि जब हाम्रो स्वास्थ्यले साथ दिन छोड्छ तब हामीलाई धेरैकुराको पछुतो हुन्छ, त्यो समयमा पैसाले केहि गर्दैन, त्यसैले मनको इच्छा आजनै पुरा गर्नुहोस् ।


जापानबाट विदेश यात्राको लागि गर्नु पर्ने प्रकियाहरु : 

Step 1 सोधपुछ/सम्पर्क

टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।

Step 2आपसी सर-सल्लाह

सम्पर्क पश्चात जान लग्नु भएको देशको छनौट, आवश्यक कागजात,भिसा प्रकिया तथा टिकट र समग्रमा भ्रमण यात्राको बारेमा सर -सल्लाह !

Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण

सरसल्लाह बमोजिम सम्बन्धित कानुनी कार्यान्वयनको निमित्त सम्बन्धित निकाएमा कामको हस्तान्तरण !

Step 4 सम्बन्धित निकयबाट स्वीकृतको पुष्टी र समाप्ति

सम्बन्धित निकायबाट स्वीकृत भई आइसके पछि यहाँको भ्रमणयोजनाको सम्पूर्ण आवश्यक जानकारी तथा आवश्यक विवरण बुझाई कामको समाप्ति !

सम्पर्क तथा पहुँच..

ठेगाना : 〒‎143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान

मोबाइल: +819098298884

इमेल: info@easjapan.co.jp

कार्यालय समय: 09:00 - 17:00

शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.