कम्पनी दर्ता ( बिजिनेस भिसा )
जापानमा कम्पनी समबन्धि कुनैपनि कानुनीरुपमा सरसल्लाह चाहिए या कम्पनी दर्ता गर्नुपर्ने, त्यस्तै कम्पनी विधान या कम्पनीको ठेगाना परिबर्तन गर्नुपर्ने लगायतका सम्पुर्ण कानूनी कार्यवाहीको लागि हामीलाई संझनु होस् . हामीसंग जापानका अनुभबी तथा दक्छ समबन्धित क्षेत्रका कानुनबिध हरुको रोहबरमा तपाईको समस्याहरुको समधान गर्नेछो.
हाम्रो सेवा जापानका हरेक क्षेत्रमा उपलब्ध छन्
जेरिसी सेवा (कम्पनीको लेखाजोखा )
कम्पनीको अडिट या जेरिशी सम्बन्धि कानूनी कार्यन्वयन कामका लागि हामी तपाइको सेवामा तत्पर छों. आफ्नो कम्पनीको आर्थिक कारोबार, हिसाबकिताब र कर चुक्ता गर्ने प्रक्रियामा झण्झट व्यहोर्दै हुनुहुन्छ भने हामी तपाईँको सहयोगका लागि तत्पर छौं । वार्षिक रुपमा आफ्नो कम्पनीको आर्थिक कारोबारको स्पष्ट जानकारी थाहा पाउन सकिरहनु भएको छैन या अन्य कम्पनीको सर-समस्या भएमा हामीलाई सम्पर्क गर्नुस्. हाम्रो सेवा जापानका हरेक क्षेत्रमा उपलब्ध छन् .
read moreजापानमा भिसा (परिबर्तन/नबिकरण)
जापानमा भिसा समबन्धि कुनैपनि जानकारी या कानूनी कार्यन्वयन तथा सर सल्लाह चाहिएमा हामीलाई सम्झनुहोस . कामका प्रकि्रयाहरु जस्तैः १. भिसा नविकरण २. भिषाको प्रक्रिती परिवर्तन ३. नयाँ भिषा ४. स्थाई भिषा एइजियु ५. पारिबारिक भिषा , लगायत अन्य हामी संग यहाँका इमिग्रेशन क्षेत्रमा लामो अनुभबी तथा दक्छ इम्मीग्रेसन लयर हरुको रोहबरमा तपाइको हरुको समस्याको समाधान गर्नेछ, नोट हाम्रो सेवा जपनाका हरेक क्षेत्रमा मात्र लागुहुनेछ.
read moreकानूनी कागजात ( उत्तर / प्रतिउत्तर )
जापानमा कानूनी कागजात या इमिग्रेशन या कुयाकुसियो सियाकुसियो जस्ता सरकारी कार्यलाई गरिने उत्तरप्रतिउत्तरहरु,त्यस्तैगरी कम्पनी या कामदारको बिचमा गरिने कानूनी कागजातहरु, त्यसै गरि एक अर्को कम्पनी बीच तथा फुदोसान बीच गरिने कानूनी कागजात लगायत सम्पुर्ण कानूनी कागजातहरुको सरसल्लाह या कागजात बनाउनुपर्ने पर्नेमा हामीलाई सम्झनुहोस, हामी तपाइको समस्या सम्वन्धित निकायको रोहबरमा तयार पार्नेछो.
read moreदोभासे सेवा ( कानुनी / व्यबहारिक )
जापानमा हामीलाई भाषागत रुपमा सबैभन्दा अप्ठ्यारो हुनु भनेको यहाँ का कानूनी निकाय हरुमा जहाँकी हामीहरुलाई सोधेको हामीले भन्नाचाहेको कानूनी शब्दहरु एकअर्कालाई बुझाउन अप्ठ्यारो परिरहेका हुन्छन्, यदि त्यतिबेला यदि कोइ आफ्नो समस्या फोनबाट भएनी या संगै गएर एकअर्काको कुरा बुझेर भाषागत समस्याको समाधान गर्दिए एकदमै राहत मिलथियो भन्ने समयबाट हामी धेरै जना गूजरेका छोउ. अब न आत्तिनुश , हामी तपाइको यस्ता दोभासे समस्या समाधान गर्नेछों . नोट हाम्रो सेवा जपनाका हरेक क्षेत्र मा लागुहुनेछ .
read moreCurry Info Gourmet
www.curryInfo.com/Your-Business-Name
अहिलेको २० सताब्दीमा हरेक कुराको जानकारी one click को भरमा आउछन्. र यो अबको समयको मांग पनि हो. हामीले आफ्नो कम्पनी, आफ्नो पसल आफ्नो बिजीनेश प्रोफाइल जस्ता हरेक कुराहरू जुनकी व्यापारिक दृष्टिकोणले संचालन गरेका छों र त्यसको होमपेज हुनु अत्यन्त जरुरीछ. त्यस्तै रुपमा curryinfo.com होमपेज बनाउनका निमित्त जापानमा हामी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुको आफ्नो निजी व्यपार ब्यबसायीक रुपमा जापानमा सबभन्दा बढी देखिएको रेस्टुरेन्ट व्यापार curry shop हो........