![Image 5](images/eas-japan-company-esta-nagare-main.jpeg)
कम्पनी दर्ता
![](images/eas-japan-co-esta.jpg)
जपानमा कम्पनीको दर्ता गर्नु परेमा!
जापानमा कम्पनी समबन्धि कुनैपनि कानुनीरुपमा सरसल्लाह चाहिए या कम्पनी दर्ता गर्नुपर्ने, त्यस्तै कम्पनी विधान या कम्पनीको ठेगाना परिबर्तन गर्नुपर्ने लगायतका सम्पुर्ण कानूनी कार्यवाहीको लागि हामीलाई संझनु होस् . हामीसंग जापानका अनुभबी तथा दक्छ समबन्धित क्षेत्रका कानुनबिध हरुको रोहबरमा त्यपईको समस्याहरुको समधान गर्नेछो. हाम्रो सेवा जापानका हरेक क्षेत्रमा उपलब्ध छ . जापानमा दर्ताहुने कम्पनी हरुका बारेमा कुरा गर्दा यहाँ धेरै प्रकारक कम्पनी जस्तो corporations (kabushiki-gaisha 株式会社) , Limited Liability Companies (goudou-gaisha 合同会社), General partnerships (goumei-gaisha 合名会社), Limited partnerships (goushi-gaisha 合資会社), Discontinued type: yugen-gaisha 有限会社 भएता पनि सामान्य रुपमा बढी दर्ता हुने कम्पनी भनेको corporations (kabushiki-gaisha 株式会社) , Limited Liability Companies (goudou-gaisha 合同会社)हो.
read more![face up](images/easjapan-company-eastablish-nagare-eas.jpg)